नेपाल र मलेशिया को पछील्ला ५ खेलका हेड टु हेड नतिजा हेर्नुहोस
गत बुधवार नेपालले आफ्नो दोस्रो खेल पनि हरेको थियो| नेपाली ब्याट्स्मन ले राम्रो प्रस्तुती गर्न नसकेपछी नेपाली टीमले दोस्रो हार बेहोर्दै आफ्नो छनोठको यात्रालाई थप कष्टकर बनौन पुगेको हो |
नेपालको अबको खेल मलेशियासँग अब आउदो शनिबार छ | खेल नेपाली समयअनुसार ७ बजे मलेशिया को कुवालालम्पुरमा हुनेछ |
ग्रुपको टेबल हेर्नी हो भने नेपाल आफ्नो २ खेल म २ मा नै हार बेहोर्दै पाचौँ स्ठन मा छ भने मलेशिया १ खेल म हार र १ खेल म जित को साथम चौँथो स्थान मा छ |
पछील्लो समय २०१४ म डिभिजन ३ मा नेपालको भेट मलेशियासँग भएको थियो जसमा नेपालले मलेशियालाई सहज जित निकालेको थियो |
डिभिजन ३ २०१४-१०-२९
मलेशिया १४२ अल आउट्
नेपालको ३६ रनको जित (डीयल मेथड्)
ACC PRIMIER LEAGUE 2014
MALAYSIA 149 ALLOUT
NEPAL 150/5 IN 37.3
NEPAL WON BY 5 WKTS
ACC TROPHY ELITE 2012
NEPAL 241/9
MALAYSIA 220/9
NEPAL WON BY 21 RUNS
ICC DIVISION 4 2012
MALAYSIA 69 ALLOUTNEPAL 71/0 IN 12.2 OVERNEPAL WON BY 10 WICKETS
ACC TROPHY ELITE 2010
NEPAL 271/6
MALAYSIA 263 ALL OUT
NEPAL WON THE GAME
यो हेर्ने हो भने नेपालले आफ्नो ५ मद्य ५ ओटौ खेल जितेको छ तर यो निकै पहिला को कुरा हो| तर मलेशियामा हालको अवस्थमा क्रीकेट निकै सुद्रेको छ | आस गरौ नेपाल ले अबको सबै खेल जित्योस र एसियान कप खेल्न पाओस्|
No comments:
Post a Comment