Friday, August 31, 2018

नेपाल र मलेशिया को पछील्ला ५ खेलका हेड टु हेड नतिजा हेर्नुहोस

नेपाल र मलेशिया को पछील्ला ५ खेलका हेड टु हेड नतिजा हेर्नुहोस 


गत बुधवार नेपालले आफ्नो दोस्रो खेल पनि हरेको थियो| नेपाली ब्याट्स्मन ले राम्रो प्रस्तुती गर्न नसकेपछी नेपाली टीमले दोस्रो हार बेहोर्दै आफ्नो छनोठको यात्रालाई थप कष्टकर बनौन पुगेको हो |

नेपालको अबको खेल मलेशियासँग अब आउदो शनिबार छ | खेल नेपाली समयअनुसार ७ बजे मलेशिया को कुवालालम्पुरमा हुनेछ | 

ग्रुपको टेबल हेर्नी हो भने नेपाल आफ्नो २ खेल म २ मा नै हार बेहोर्दै पाचौँ स्ठन मा छ भने मलेशिया  १ खेल म हार र १ खेल म जित को साथम चौँथो स्थान मा छ | 

पछील्लो समय २०१४ म डिभिजन ३ मा नेपालको भेट मलेशियासँग भएको  थियो जसमा नेपालले मलेशियालाई सहज जित निकालेको थियो |

डिभिजन ३ २०१४-१०-२९

मलेशिया १४२ अल आउट्
नेपालको ३६ रनको जित (डीयल मेथड्)


ACC PRIMIER LEAGUE  2014

MALAYSIA 149 ALLOUT
NEPAL 150/5 IN 37.3
NEPAL WON BY 5 WKTS


ACC TROPHY ELITE 2012

NEPAL 241/9
MALAYSIA 220/9
NEPAL WON BY  21 RUNS


ICC DIVISION 4 2012

MALAYSIA 69 ALLOUTNEPAL 71/0 IN 12.2 OVERNEPAL WON BY 10 WICKETS


ACC TROPHY ELITE 2010

NEPAL 271/6
MALAYSIA 263 ALL OUT
NEPAL WON THE GAME


यो हेर्ने हो भने नेपालले आफ्नो ५ मद्य ५ ओटौ खेल जितेको छ तर यो निकै पहिला को कुरा हो| तर मलेशियामा हालको अवस्थमा क्रीकेट निकै सुद्रेको छ | आस गरौ नेपाल ले अबको सबै खेल जित्योस र एसियान कप खेल्न पाओस्|

No comments:

Post a Comment