Tuesday, September 4, 2018

के रबि लामिछाने हरायकै हुन् त ?????साचो कि झुटो ?????

के रबि लामिछाने हरायकै हुन् त ?????
साचो कि झुटो ?????



आज यौटा फोटो इन्टरनेट मा आएको छ जसमा एक केटि ले मानिस हराएको सूचना भन्दै रबि लामिछाने गत सनिवार देखि हराएको भन्दै छिन् | तर के यो सत्य हो त ????

प्रतेक मंगलवार बिहिवार र सनिवार बेलुकी ८:४५ मा news 24 मा आउनि कार्यक्रम सिधा कुरा जनता संग एक चर्चित कार्यक्रममा देखिने नेपालका शान  रबि लामिछानेलागि नचिन्ने साएद कोहि पनि नहोला किनकि उहाले गर्नुभएको काम उलेख्यनिया छ |

नेपालमा केहि राम्रो काम गरेपछि उक्त काम गर्नी मानिस को खुट्टा तान्नी प्रबिर्दी धेरै नै छ भनेर सबै जसो मान्छेलाई था छ | हो मानिसहरु काम नपाएर भनम कि मजाक गर्न भनम येस्ता हर्कत गर्नी गर्छन | निकै चर्चित पत्रकार को  एस्तो खबर आउदा धेरै समर्थक निराश छन् भने धेरैको लागि यो सामान्य बिषय बन्न पुगेको छ किनकि येस्ता वायियत हर्कत को पछि लाग्दैनन् उनीहरु |

माथि देखायको फोटोमा देखिएकी एक युवतीको केहि पनि गल्ति छैन उनि समेत यो बिषय मा अबुज छिन् | उनि रबि लामिछाने को भन्दा आर्कै बिषय मा आफ्नो आवाज उठाएकी थिन  |

अब आफै तल को फोटो हेर्नुस  र आफु ले मन भरि राखेको गाली लाई त्यो फोटो एडित गर्नी मानिस माथि पोख्नुस | हो यो फोटो एडित गरिएको हो हेर्नुस त एस्तो मिठो सन्देस दिने युवती आज आएर लजित बनाएको छ यो समाज ले | मलाई पनि यो पोस्ट लेख्न मन लागेको थिएन तर बिचारी त्यो युवती को माया लगेर आयो अनि लेखम लेखम भए |


तेय्सैले अब आइन्दा येस्ता मानिस हरु लजित बनाउने फोटो एडित नगर्नु होला कुनै चर्चित हुने लोब ले अथवा like र कमेन्ट आउने आस मा |

No comments:

Post a Comment